Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्ड–नेपाल समूहको बिराेध प्रदर्शनले काठमाडाैंकाे यातायात प्रभावित


    बुधबार, माघ २८ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आज आह्वान गरेकाे बिराेधसभाका कारण बिहानैदेखि काठमाडौं उपत्यकको यातायात प्रभावित भएको छ। ट्राफिक प्रहरीका अनुसार जुलुस बिहान ११ बजेपछि सुरु हुने भए पनि बिहानैदेखि यातायात आवागमनमा असर परेको हो ।

    ठूला गाडीलाई चक्रपथभित्र प्रवेश गर्न पूर्ण रूपमा रोक लगाइएको छ भने कालीमाटी, थापाथली, लैनचौर, रत्नपार्क, पुतलीसडक क्षेत्रतिर आउने साना गाडीलाई पनि डाइभर्सन गरिएको छ। जसले गर्दा बिहानैदेखि जाम सुरु भएकाे महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएकाे छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार