Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • नेपाल प्रहरीमा विभिन्न पदका लागि नयाँ भर्ना खुल्यो (सूचनासहित)


    शुक्रबार, असोज १० २०८२
    3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल प्रहरीमा विभिन्न पदका लगि नयाँ भर्ना खुलेको छ। प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै १५ सय ९४ जना प्रहरीका लागि दरखास्त आह्वान गरेको हो।

    जनपद प्रहरी जवानतर्फ एक हजार पाँच सय ५३, प्रहरी कार्यालय सहयोगी हजाम तर्फ ११, कुचीकारतर्फ १५ र खेलाडीतर्फ १५ पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने सूचनामा उल्लेख छ ।

    योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यही असोज १९ गतेदेखि आगामी कात्तिक २८ गतेसम्म निवेदन दिन सक्नेछन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार