Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • हितेन्द्रदेवलाई हटाइयो, प्राधिकरणको नयाँ कार्यकारी निर्देशकमा सिलवाल


    आइतबार, असोज ५ २०८२
    840
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई हटाएको हो ।

    शाक्यलाई हटाएर सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेको छ ।

    शाक्यले आजमात्रै ऊर्जामन्त्री कुलमान घिसिङसँग मिलेर काम गर्ने बताएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार