Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • सेनापतिले दुर्गा प्रसाईसँग गरे छलफल


    बुधबार, भाद्र २५ २०८२
    875
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधान सेनापति अशोक सिग्देलले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग अबको निकासबारे छलफल गरेका छन् ।

    विभिन्न पक्षसँग छलफल गर्ने क्रममा प्रसाईँसँग पनि निकासका विषयमा वार्ता भएको जनाइएको छ ।

    विभिन्न छलफलका क्रममा अहिलेसम्म नयाँ सरकार गठनको प्रक्रिया र त्यसको नेतृत्वबारे सहमति कायम भइसकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार