काठमाडौं । आज नेकपा ओली समूहले नारायणहिटी दरबारअगाडि बिशाल जनप्रर्दशनको कार्यक्रम सम्पन्न गरेको छ । आजको जनप्रदर्शन नेकपा प्रचण्ड-नेपाल समूहलाई काउन्टर दिन आयोजना भएको थियो। दरबारमार्गस्थित नारायणहिटी संग्रहालय अगाडिको सडकमा हुने आमसभाको लागि काठमाडौं विभिन्न स्थानबाट जुलुस निकालिएको थियो ।
आजको कार्यक्रमको लागि नेकपाले तीन हजार भन्दाबढि स्वयंसेवक परिचालन गरेको थियो ।कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुले हिन्दु राष्ट्र तथा राजतन्त्र घोषणा गर्छ भनेर फैल्याइएको भ्रमबारे स्पष्ट पारेका छन् ।सभामा प्रधानमन्त्री ओलीले ‘विभिन्न प्रकारका भ्रमहरु फिँजाउनेहरुलाई भने आफूहरुले लडेर हासिल गरेको गणतन्त्रमाथि कसैले पनि आँखा नलगाउन समेत आग्रह गरे ।
फोटो फिचर 


काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend