काठमाडौं । काठमाडौं उपत्यकाका तीनै जिल्लामा कर्फ्यू आदेश जारी गरेको छ । सोमबार सामाजिक सञ्जालमा प्रतिबन्धको विरोधमा जेनजीमाथि भएको प्रहरी दमन र सरकारको कदम प्रति आजपनि उग्र रुपमा विरोध सुरु भएसँगै काठमाडौं ललितपुर र भक्तपुरमा कर्फ्यू आदेश जारी भएको हो ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज (मंगलबार) बिहान साढे ८ बजेदेखि लागुहुनेगरी अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेलेका अनुसार जडिबुटी, राधेराधे, बालकोट, निकोसेरा, पेप्सीकोला क्षेत्रमा कर्फ्यू जारी गरिएको हो ।
काठमाडौं जिल्ला प्रशासनले चक्रपथभित्र अनिश्चितकालीन र ललितपुरले पनि विभिन्न स्थानमा राति १२ बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरिसकेको छ ।
सोमबार बानेश्वर लगायत देशभर भएको जेनजी पुस्ताको प्रदर्शन उग्र बन्दा १९ जनाको ज्यान गएको थियो भने चार सय बढी घाइते भएका छन् ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
काठमाडौँ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवलदार मृत फेला परेका छन्। गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवतको प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्नुपर्ने बताएका छन् । मंगलवार भक्तपुरमा राष्ट्रिय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend