Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जेनजी प्रदर्शनः पोखरामा पनि कर्फ्यू आदेश जारी


    सोमबार, भाद्र २३ २०८२
    740
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पोखरामा पनि कर्फ्यू आदेश जारी भएको छ।

    सोमबार दिउँसो २ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी भएको हो।

    प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले विज्ञप्ति निकालेर कर्फ्यू आदेश जारी भएको जानकारी दिइन् ।

    सोमबार दिउँसो २ बजेदेखि अर्को आदेश नहुँदासम्म कर्फ्यू आदेश लगाइएको छ।

    पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन र सभा गर्न नपाइने आदेशमा उल्लेख छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार