Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै


    आइतबार, भाद्र २२ २०८२
    780
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ।

    बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहान ९ बजे बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

    बैठकमा सभापति देउवाले समसामयिक घटनाक्रमका विषयमा छलफल गर्नुका साथै उपनिर्वाचनको उम्मेदवार छनोट केन्द्रित हुने बताइएको छ। कात्तिक १७ गते प्रतिनिधि सभा सदस्य चयनका लागि रुपन्देही-३ र प्रदेश सभा सदस्य चुन्न मनाङ ख मा उपनिर्वाचन हुँदै छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार