Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारसँग एक्सले माग्यो दर्ताको कागजात


    शुक्रबार, भाद्र २० २०८२
    740
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सामाजिक सञ्जाल एक्सले दर्ता गर्न आवश्यक कागजातबारे विवरण मागेको छ ।

    शुक्रबार एक्सले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग दर्ताका लागि चाहिने कागजातबारे विवरण माग्दै मेल पठाएको हो ।

    ‘दर्ताको लागि केके कागजात चाहिन्छ भन्दै एक्स सम्पर्कमा आयो । हामीले त्यसबारे बताउँदै मेल गरेका छौँ,’ सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले भने ।

    सरकारले सामाजिक सञ्जालहरू चल्न रोक लगाएसँगै अहिले यसको पक्ष र विपक्षमा विभिन्न बहसहरू भइरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार