Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • अछाममा एउटै रुखमा झुन्डिएको अवस्थामा दुई किशोरी मृत फेला


    बिहिबार, भाद्र १९ २०८२
    880
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अछामा दुई जना किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

    अछामको तुर्माखाँद गाउँपालिका-६ मा दुई जना किशोरी एउटै रुखको एउटै हाँगामा झुन्डिएको अवस्थामा बिहीबार मृत फेला परेका हुन् ।

    अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले दुई जना किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेको जानकारी आए पनि विस्तृत जानकारी आउन भने बाँकी रहेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार