काठमाडौँ । चीनले दोस्रो विश्वयुद्धताकाको विजयको वार्षिक उत्सवको अवसरमा बुधवार राजधानी बेइजिङमा भव्य सैनिक परेड प्रदर्शन गरेको छ ।
दोस्रो विश्वयुद्धमा जापानको पराजय भएको ८० वर्ष पूरा भएको अवसरमा सैन्य परेड आयोजना गरिएको हो।
सैन्य शक्ति र कूटनीतिक प्रभाव प्रदर्शनका रूपमा गरिएको परेडमा क्षेप्यास्त्र, ट्यांक, ड्रोनलगायत अत्याधुनिक हतियार प्रदर्शन हेलीकोप्टरले विशाल ब्यानर तानेर उड्दा लडाकु विमान आकाशमा स्वरूप बनाउँदै उडाएका थिए ।कार्यक्रमको अन्त्यमा ८० हजार शान्ति पारा र रंगिन बेलुनहरू आकाशमा छोडिएको थियो ।
दोस्रो विश्वयुद्ध अन्त्य भएको खुसीयाली मनाउन चीनले दर्जनौँ मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुखहरूलाई बोलाएको थियो।
उक्त भव्य कार्यक्रममा विश्वलाई आफ्नो सैन्य शक्ति देखाउने गरी आयोजना गरिएको यस परेडमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली नेता किम जोङ उनलगायत २६ देशका राष्ट्र प्रमुखहरू सहभागी थियो ।

काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend