Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • प्रधानमन्त्री ओली र भियतनामका समकक्षी चिङबीच भेटवार्ता


    आइतबार, भाद्र १५ २०८२
    445
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच भेटवार्ता भएको छ ।

    उनीहरूबीच सोमबार चीनको थियानजिनमा दुई पक्षीय भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनका लागि प्रधानमन्त्री ओली शनिबारदेखि चीन भ्रमणमा छन् ।

    उनले हिजै चीनका राष्ट्रपति सी जिनपिङसँग पनि भेटवार्ता गरेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार