Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • प्रधानमन्त्रीले भोलि संसद्‌मा सम्बोधन गर्ने


    बिहिबार, भाद्र १२ २०८२
    715
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) संसद् बैठकमा सम्बोधन गर्ने भएका छन् ।

    आज (बिहीबार) सिंहदरबारमा बसेको प्रमुख सचेतकहरूसँग छलफलका क्रममा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका हुन् ।

    बैठकपछि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीले भोलि संसद्‌मा सम्बोधन गर्ने जानकारी दिए ।

    यसअघिको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भनिएपनि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आएपछि अन्तिम समयमा स्थिगित गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार