Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीले संविधान कुल्चेलर लोकतन्त्रमाथि प्रहार गरे : भीम रावल


    बुधबार, माघ २१ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको काम संधिवान कुल्चने र लोकतन्त्रमाथि प्रहार गर्ने मात्रै भएको आरोप लगाएका छन् ।

    बुधबार सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले संवैधानिक निकायमा पदाधिकारी नियुक्तिको विषयमा आपत्ति जनाउँदै रावलले संधिवान कुल्चने र लोकतन्त्रमाथि प्रहार भएकाे दावी गरे । 

    ‘सर्वोच्च अदालतमा मुद्दा चलिरहेको स्थितिमा संसदीय सुनुवाइको प्रक्रियामा नै प्रवेश नगरी विभिन्न संवैधानिक आयोगमा नियुक्ति र शपथ गराउने काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको काम संविधान कुल्चिने र लोकतन्त्रमाथि प्रहार गर्ने अर्को स्वेच्छाचारी कार्य हो। यो निन्दनीय छ’ रावलले ट्वीटरमा लेखेका छन् ।

    Capture.JPG

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार