Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बलात्कार अभियाेगमा एक जना पक्राउ


    मंगलबार, माघ २० २०७७
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । मुगुमा बलात्कार अभियाेगमा एक जना पक्राउ परेका छन्।

    ४० वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मुगु कार्मरङ्ग गाउँपालिका-१ घर भएका ५३ वर्षीय कार्म तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।

    डोल्पा जिल्लामा आई गाउँघरमा कपडा बिक्री गर्दै हिँड्ने तामाङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी लिकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा  थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार