Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भूमि विधेयक नरोक्न काँग्रेस सांसद बलायरको माग


    बिहिबार, भाद्र ५ २०८२
    650
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली काँग्रेसका सांसद वीरबहादुर बलायरले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक अब धेरै रोक्न नहुने बताएका छन् ।

    ‘अव्यवस्थित बसोबासलाई फैलिएर नजाउन् भन्नका लागि विधेयक आएको छ । हामीले धेरै छलफल गर्‍यौँ । अब धेरै नलमब्याऔं, नरोकौँ’, उनले भने ।

    अहिले समितिमा छलफल जारी छ । विधेयकबारे सांसदहरूले आफ्नो धारण राखिरहेका छन् ।

    समितिमा धारणा राख्दै रास्वपाका सांसद अशोक चौधरीले विधेयकमार्फत भूमिको व्यापारीकरण गर्न खोजेको आभास भएको बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार