Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बिहीबार सुनचाँदीकै बढ्यो, कतिमा हुँदैछ कारोबार ?


    बिहिबार, भाद्र ५ २०८२
    930
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार सुनचाँदीको भाउ बढेको छ ।

    आज सुन तोलामा एक हजार ३ सय रुपैयाँले बढेर एक लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन तोलामा एक लाख ९३ हजार पाँच सयमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ३५ रुपैयाँले बढेर तोलामा दुई हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार प्रतितोला दुई हजार २५५ रुपैयाँमा कायम भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार