Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बुधबार एक हजार ६ सयले घट्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


    बुधबार, भाद्र ४ २०८२
    750
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ घटेको छ । मंगलबार तोलामा एक हजार दुई सय रुपैयाँ घटेको सुनको भाउ आज थप एक हजार ६ सय रुपैयाँ घटेको हो।

    आज छापवाल सुन प्रतितोलामा एक लाख ९३ हजार पाँचसय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको भाउ हिजो तोलाको एक लाख ९५ हजार एक सय रुपैयाँ थियो।

    आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४५ रुपैयाँ घटेर दुईहजार दुईसय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार