Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतीय विदेश सचिव मिश्री काठमाडौंमा


    आइतबार, भाद्र १ २०८२
    670
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री आज काठमाडौं आइपुगेका छन् ।

    प्रधानमन्त्री केपी ‌ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो दिन भारतीय वायुसेनाको विमानबाट मिश्री आज बिहान त्रिभुवन विमानस्थलमा अवतरण भएका हुन् ।

    काठमाडौं पुगेका मिश्रीले सुरुमा समकक्षी परराष्ट्र सचिव अमृतबहादुर राईलाई भेट्नेछन् । त्यसपछि प्रधानमन्त्री केपी ओली, परारष्ट्रमन्त्री आरजु राणालगायतका उच्चपदस्थ राजनीतिज्ञलाई पनि भेट्ने कार्यक्रम छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार