Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महाकालीको बनबासा पुलमा चार पांग्रे सवारीसाधन आवत जावतमा रोक


    शुक्रबार, साउन ३० २०८२
    540
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । महाकाली नदीमा पानीको बहाव बढेपछि चार पांग्रे सवारी साधन आवतजावतमा रोक लगाएइको छ ।

    गएराति ११ बजे महाकाली नदीमा एक लाख २६ हजार ७१२ क्युसेक पानी मापन गरिएको थियो । पानीको बहाव बढेपछि नेपाल–भारत सीमानाकामा रहेको महाकाली नदीको बनबासा पुलमा चार पांग्रे सवारी साधन आवतजावत बन्द गरिएको हो ।

    दुई पांग्रे सवारी साधन र मानिस आवतजावत गर्न भने रोक नलगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
    । आज बिहान ७ बजे महाकाली नदीमा पानी एक लाख नौ हजार ६२० क्युसेक मापन गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार