Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • इन्स्पेक्टर राजु अधिकारी डीएसपीमा बढुवा सिफारिस


    बिहिबार, साउन २२ २०८२
    715
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल प्रहरीका इन्स्पेक्टर राजु अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) पदमा बढुवा सिफारिस भएका छन्।

    नेपाल प्रहरीको बढुवा सिफारिस समितिले बुधबार गरेको निर्णयअनुसार इन्स्पेक्टर अधिकारीलाई डीएसपी पदमा बढुवा गर्न सिफारिस गरेको हो। प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (१)डठडबमोजिम उनलाई बढुवा सिफारिस गरिएको हो।

    अधिकारी हाल तनहुँस्थित इलाका प्रहरी कार्यालय साराङघाटमा कार्यरत छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार