Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • म्याग्दीको गुर्जाखानी केन्द्रविन्दु भएर भूकम्प गयो


    मंगलबार, साउन २० २०८२
    910
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। म्याग्दीको गुर्जाखानीमा ४.५ म्यानिच्यूडको भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार दिउँसो १ बजेर २ मिनेटमा गुर्जाखानी केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार