Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वीरगन्जबाट कटुवा पेस्तोलसहित १ जना पक्राउ


    सोमबार, साउन १९ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पर्सामा कटुवा पेस्तोलसहित १ जना पक्राउ परेका छन् ।​

    वीरगन्ज महानगरपालिका– १६ इनर्वा गाउँबाट कटुवा पेस्तोल १ थानसहित सोही ठाउँ बस्ने ४० वर्षीय साहेब खाँ पक्राउ परेका हुन् ।

    प्रहरी चौकी इनर्वा गाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोलसहित आइतबार साँझ पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार