Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सप्तरीमा प्रहरीद्वारा २ राउन्ड हवाई फायर, २ जना पक्राउ


    आइतबार, साउन १८ २०८२
    945
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीले सप्तरीमा हवाई फायर गरेर दुई जना लागुऔषद कारोबारी लाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सप्तरीका विशाल राय र मनोज राय छन् । उनीहरूलाई दुई राउन्ड हवाई फायर गरेर पक्राउ गरिएको एसएसपी कृष्ण कोइरालाले जानकारी दिए ।

    प्रहरीका अनुसार उनीहरुको साथबाट २०० ग्राम खैरो हेरोइन बरामद भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार