Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • यस्ता छन् मन्त्रिपरिषद बैठकका १८ निर्णय (सूचीसहित)


    बिहिबार, साउन १५ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

    सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले साउन १२ सोमबार बसेको बैठकका १८ निर्णय सार्वजनिक गरेका हुन् ।

    सरकारले कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाल आरोहणकाका लागि लाग्ने सलामी रकममा २ वर्षका लागि छुट दिने भएको छ।

    बैठकले दुई प्रदेशका ९७ वटा हिमालहरूमा लाग्ने सलामी रकममा आर्थिक वर्ष २०८२/०८३ र २०८३/०८४ का लागि पूर्णरुपमा छुट दिने निर्णय गरेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार