Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • मन्त्रिपरिषद हेरफेरबारे छलफल गर्न बालुवाटार पुगे देउवा


    बिहिबार, साउन १५ २०८२
    665
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ताका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन्।

    दुई नेताबीच मन्त्रिपरिषद् हेरिफेरको विषयमा छलफल हुने बताइएको छ।

    सरकार गठनको एक वर्ष पूरा भइसकेपछि यसबारे समीक्षा गर्दै मन्त्रिपरिषद् हेरफेरको तयारीमा प्रधानमन्त्री ओली लागेका छन्।

    यसका लागि उनले प्रमुख सत्तासाझेदार नेपाली कांग्रेसका सभापतिसँग छलफलमा जुटेका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार