Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • नेकपा बहुमतका दुई नेता पार्टीबाट निष्कासित


    बिहिबार, साउन १५ २०८२
    640
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतले दुई नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।

    पोलिटब्युरो सदस्य पूर्ण विक (रक्तिम) र केन्द्रीय सदस्य शरद रसाइलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको महासचिव कञ्चन (धर्मेन्द्र बास्तोला)ले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।

    विज्ञप्तिमा उनीहरूले पार्टीभित्र चरम गुटबन्दी गरेको र पार्टी विरोधी गतिविधि गरेकाले कारबाही गरेको बेहोरा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार