Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • काँग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि मतदान हुँदै


    बुधबार, साउन १४ २०८२
    525
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बागमती । नेपाली काँग्रेस बागमती प्रदेशमा बहादुरसिंह लामाले संसदीय दलका नेताको हैसियत गुमाएपछि संसदीय दलमा आज नयाँ नेता चयन हुने भएको छ ।

    संसदीय दलका नेता चयन गर्न बिहान ११ बजे देखि १ बजेसम्म उम्मेदवारी दर्ता र २ बजे देखि ३ बजेसम्म मतदान हुने कार्यतालिका रहेको निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार