Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धनगढीमा प्रचण्ड–नेपाल समूहको बिरोध प्रदर्शन सुरु


    शनिबार, माघ १७ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको घनगढीका बिरोध प्रदर्शन सुरु भएको छ ।

    आज हुने बिरोध सभालाई सभालाई पार्टी अध्यक्ष  प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेताले सभालाई सम्बोधन गर्न कार्यक्रम रहेको छ । जनसभालाई प्रचण्ड, नेपालसहित प्रदेश इन्चार्ज भीम रावललगायतका नेताले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

    प्रचण्ड–नेपाल समूहको धनगढीको सभामा हजारौंको संख्यामा जनसहभागिता रहेको जनाइएको छ । सरकारको सिफारसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि प्रचण्ड – माधब नेपाल  समूह निरन्तर शक्ति प्रदर्शनमा छ ।

    यसअघि नेकपाको केपी ओली समूहले पनि सोही स्थानमा जनसभा आयोजना गरेको थियो ।

    dhangadi.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार