Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कुलमान घिसिङ ग्लोबल हिरो अवार्डबाट सम्मानित


    सोमबार, साउन १२ २०८२
    745
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ ग्लोबल हिरो अवार्डबाट सम्मानित भएका छन् ।

    घिसिङलाई अमेरिकाको न्युयोर्कस्थित हामी नेपाली ग्लोबल संस्थाले उक्त अवार्डबाट सम्मान गरेको हो ।

    न्युयोर्कमा आयोजना भएको कार्यक्रममा नेपाली डायस्पोराका साथै भिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

    घिसिङ गत शुक्रबारदेखि अमेरिका, बेलायत र युरोप लगायत मुलुकहरूको भ्रमणमा रहेका छन्।

    सोही कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सांसद ज्ञानबहादुर शाही पनि सम्मानित भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार