Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रिय सभाको बैठक बस्दै


    आइतबार, साउन ११ २०८२
    665
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।

    बैठक दिउँसो सवा एक बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।

    आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफाबार छलफलका लागि निर्णय गरिने कार्यसूचीमा उल्लेख छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार