Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • रास्वपा र राप्रपाले गरे आज पनि संसद बैठक बहिस्कार


    बुधबार, साउन ७ २०८२
    915
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज पनि प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद बैठक बहिस्कार गरेका छन् ।

    भिजिट भिषा प्रकरणलगायतका भ्रष्टचारको बिषयमा उच्चस्तरीय छानबिन माग गरिरहेका रास्वपा र राप्रपाले आजको बैठक पनि बहिस्कार गरेका हुन् ।

    ‘भिजिट भिषालगायत भ्रष्टचारका बिषयमा उच्चस्तरीय छानिबन आयोग गठन नभएसम्म संसदमा हाम्रो बिरोध रहिरहनेछ, संसदबाट सम्बोधन नभएमा सडकमा जान बाध्य हुनेछौं’ राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार