Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नायव महान्यायाधिवक्ता घिमिरेको राजीनामा स्वीकृत


    बुधबार, साउन ७ २०८२
    685
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नायव महान्यायाधिवक्ता डा। टेकप्रसाद घिमिरेले अवकाशमा जानुअघि नै राजीनामा दिएका छन्।

    साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकले उनको स्वेच्छिक अवकाश स्वीकृत गर्ने निर्णय गरेको हो।

    उनले साउन २ गतेदेखि लागू हुने गरी राजीनामा दिएका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार