Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी


    बुधबार, साउन ७ २०८२
    800
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मन्त्रिपरिषद्को बैठक अहिले बसिरहेको छ ।

    बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ ।

    बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डाबारे छलफल भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार