Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • संसद विघटनविरूद्ध काठमाडौंकाे शान्तिवाटिकामा कांग्रेसको विरोध सभा


    शुक्रबार, माघ १६ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले शुक्रबार काठमाडौंमा विरोध सभा गर्दैछ ।

    केपी शर्मा ओली सरकारको असंवैधानिक कदमको विरुद्धमा शहिद दिवसको अवसर पारेर आयोजना गरेको सभामा कांग्रेस पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेतृ पुष्पा भुषाल, गगन थापा, प्रदिप पौडेल, भीमसेनदास प्रधान र काठमाडौं जिल्ला सभापति सबुज बाँनियाँ लगायतले सम्बोधन गर्नेछन् । 

    काठमाडौं क्षेत्र नं. ६, क्षेत्रीय समितिले गरेको विरोध सभा रत्नपार्कस्थित शान्तिवाटिकामा दिउँसो १ बजेबाट सुरु हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार