टोकियो। जापानमा प्रधानमन्त्री शिगेरु इसिबाको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र उनका सहयोगीहरूले देशको माथिल्लो सदनमा आफ्नो बहुमत गुमाएका छन्। बहुमत गुमाए पनि उनले प्रधानमन्त्री पदबाट राजीनामा नदिने प्रष्ट पारेका छन् ।
जापानी संसदको माथिल्लो सदनमा कुल २४८ सिट रहेका छन्। इशिबाको गठबन्धनसँग पहिले नै ७५ सिट थियो। बहुमत कायम राख्नका लागि यो निर्वाचनमा कम्तीमा ५० नयाँ सिट आवश्यक भए पनि ४७ सिट मात्रै पाउन सफल भए । जसमध्ये एलडीपीले मात्र ३९ सिट प्राप्त गरेको छ । एउटा सिटको नतिजा आउन बाँकी छ ।
यो पराजय प्रधानमन्त्री इसिबाका लागि दोस्रो ठूलो राजनीतिक असफलता हो । यसअघि अक्टोबरमा भएको तल्लो सदन निर्वाचनमा पराजय पछि यो गठबन्धन अहिले दुवै सदनमा अल्पमतमा पुगेको छ । एलडिपी १९५५ मा स्थापित भएको थियो र यो पहिलो पटक हो कि यसले दुबै सदनमा बहुमत गुमाएको छ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend