Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शेखर कोइराला र विद्या भण्डारीबीच भेटवार्ता, के-के भयो कुराकानी ?


    शुक्रबार, साउन २ २०८२
    780
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।

    आज (शुक्रबार) बिहान भण्डारी र कोइरालाको भेटवार्ता भएको हो ।

    नेता कोइराला पूर्वराष्ट्रपति भण्डारीलाई भेट्ने उनको निवास पुगेका थिए । दुई जनाबीच करिब एक घण्टा संवाद भएको उनीहरु निकट स्रोतले बतायो ।

    कोइरालाले भण्डारीलाई राजनीतिमा आउनु सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए । राजनीतिमा प्रवेशसँगै सुशासनको पक्षमा आवाज उठाउन कोइरालाले भण्डारीलाई सुझाव दिएका थिए ।

    बेथिति, भ्रष्टाचार, कुशासनका विरुद्धका आवाजमा पूर्वराष्ट्रपति मुखरित हुनुपर्ने कोइरालाको भनाई थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार