Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रुकुम पश्चिमको बाँफिकोटमा भिरबाट लडेर युवकको मृत्यु


    शुक्रबार, साउन २ २०८२
    615
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ ।

    रुकुम पूर्वको सिस्ने गाउँपालिकाबाट भलिबल खेलेर साथीसँग घर फर्किरहेका बाँफिकोट–१ का ३० वर्षीय अजय मल्लको भीरबाट लडेर मृत्यु भएको हो ।

    बाफिकोट–२ मुरापाखा डाँडाबाट लडेर गम्भीर घाइते भएका मल्लको गएराति नै जिल्ला अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी ऋषि पाठकले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार