Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा


    बिहिबार, साउन १ २०८२
    640
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कर्णाली प्रदेश सरकारले साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ। हरेक वर्ष साउन १ गते कर्णालीमा यो पर्व मनाउने प्रचलन छ।

    २०८१ चैत १७ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज प्रदेशभर सार्वजनिक बिदा दिएको हो।

    अघिल्ला वर्षामा पनि कर्णालीमा साउन १ गते सार्वजनिक बिदा दिने गरिएको थियो। कर्णाली प्रदेशको माथिल्लो भेगमा साउने सङ्क्रान्ति र देउडा दुवै विशेष रुपमा मनाउने गरिन्छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार