Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नागढुंगा सुरुङलाई जापान सरकारबाट थप ५ अर्ब ३० करोड ऋण लिइने


    बुधबार, असार ३२ २०८२
    850
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सरकारले नागढुंगा सुरुङ निर्माण आयोजनाका लागि जापान सरकारबाट ५ अर्ब ७० करोड जापानी येन (५ अर्ब ३० करोड १० लाख रुपैयाँ) बराबर सहुलियतपूर्ण ऋण लिने भएको छ ।

    ३० असारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । यो सुरुङ आयोजना अहिले निर्माणको अन्तिम चरणमा छ ।

    सरकारले आगामी सन् २०२६ देखि सुरुङ सञ्चालनको आन्तरिक तयारी समेत गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार