Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • खोटाङमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर युवतीको मृत्यु


    मंगलबार, असार ३१ २०८२
    825
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । खोटाङको बराहापोखरी गाउँपालिका–४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राईको करेन्ट लागेर मृत्यु भएको छ ।

    गएराति मोबाइल फोन चार्जबाट छुटाउने क्रममा करेन्ट लागेर राई गम्भीर घाइते भएकी थिइन् ।

    उपचारका लागि अस्पताल लैजाने तयारी गर्दागर्दै उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार