Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रिय सूचना केन्द्रका तत्कालीन दुई निर्देशकसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


    शुक्रबार, असार २७ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन दुई निर्देशकसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    आयोगले शुक्रबार राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसहित छ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    उनीहरूसहित वर्ल्ड डीष्ट्रीव्युसन नेपाल प्रा।लि उपर गैर कानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार