Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • घर बनाउन एकै व्यक्तिले ३ करोडसम्म कर्जा पाउने


    शुक्रबार, असार २७ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आवासीय घर कर्जाको सीमा बढाएको छ। हाल २ करोड रहेको कर्जाको सीमा अब ३ करोड पुगेको हो।

    गभर्नर डा।.विश्वनाथ पौडेलले आर्थिक वर्ष आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक गर्दै अब एकै व्यक्तिले ३ करोडसम्म कर्जा पाउने बताएका हुन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार