काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा गर्दै नेकपा जुट्नुको विकल्प नभएको बताएका छन् ।
बुधबार काठमाडौंमा भएको कार्यक्रममा उपाध्यक्ष गौतमले नेकपा जुट्नुको विकल्प नभएको बताउँदै अभियान सफल पार्न सबैको साथ र सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा बोच्दै नेता गौतमले दुबै समूहलाई मिलाएर अघि बढ्नेमा जोड दिए। उनले दुवै खेमालाई एकअर्काविरुद्ध गरिरहेका लडाइँ बन्द गर्न समेत आग्रह गरेका छन् ।
उनले कम्युनिस्ट पार्टी बलियो बनाउन जुटनुको विकल्प नरहेको बताए । ‘नेकपा दुई समूहमा विभाजित भएर पार्टीलाई चिराचिरा पारेको छ। जनतामा निरास पारेका छन्। चारैतिर वितृष्णा फैलिएको छ। एकथरी चुनाव गर्ने भन्छ अर्को थरी निर्वाचन गर्नु हुँदैन भन्छ,’ उनले भने,’ उहाँहरुभन्दा जिम्मेवार अरु कोही हुँदैन। मिल्नुको विकल्प छैन।’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ...
विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर आफूखुसी उम्मेदवारी घोषणा गर्ने क्रम बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कार्यकर्ता व्यवस्थापनमा सकस परेको छ। स्थानीय तहको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सीडीओ, डीएसपी, एसपी हाम्रै भएकाले नेता कार्यकर्तामा उन्माद बढेको भने पनि सांसद आशिका तामाङले २ दिनमा...
काठमाडौं । सरकारले सार्वजनिक खरिद प्रक्रियामा आबद्ध श्रमिकको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र बीमासम्बन्धी व्यवस्था अनिवार्य गरेको छ । सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिक...
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend