Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो


    सोमबार, असार २३ २०८२
    805
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सरेको छ । सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक ३स्३० बजे बस्ने गरि सारिएको हो ।

    १६ असारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्य र सहमहामन्त्रीहरुले धारणा राखिसकेका छन् । आज सभापति, उपसभापति र महामन्त्री गरी पाँच जनाले धारणा राखेर निर्णयसहित बैठकमा सकिने छ ।

    बैठकमा छलफलका लागि १२ एजेण्डा तय गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार