Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेट


    आइतबार, असार २२ २०८२
    780
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ।

    उनीहरूबीच बिहीबार ३० मिनेट जति भेट भएको बालेनका स्वकीय भूपदेव साहले जानकारी दिए।

    भेटमा समसामयिक विषयमा कुराकानी भएको शाहले बताए । पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न बालेन उनकै निवास भंगाल पुगेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार