Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • रास्वपाको सचिवालय बैठक बस्दै


    बिहिबार, असार १९ २०८२
    875
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने भएको हो ।

    बैठकमा रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचन, समसामयिक पार्टी र राजनीतिक गतिविधि सम्बन्ध लगायत विषयमा छलफल हुने बताइएको छ ।

    साथै बैठकमा कुलिङ पिरियडमा भइरहेको विवाद र संसद्मा आफ्नो पार्टीले गर्दै आएको विरोधको बारेमा पनि छलफल हुने नेताहरुकाले बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार