काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शुक्रबारदेखि सुरु भएको बैठक आज दिउँसो १ बजे बस्ने भएको हो ।
बैठकमा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालबाहेक अन्य नेताहरूले आआफ्ना धारणा राखिसकेको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए । आज सम्मानित नेता खनाल र महासचिव भुसालले धारणा राखेपछि अध्यक्ष माधवकुमार नेपालले बैठक समाापन गर्ने तयारी छ ।
बैठकमा अध्यक्षमाथि लगाइएको भ्रष्टाचार मुद्दा राजनीतिक प्रतिशोध र षड्यन्त्र भएको सो पार्टीले निष्कर्ष निकालेको छ । साथै भ्रष्टाचार मुद्दा दायर भएपछि अध्यक्ष नेपालको सांसद पद निलम्बन भएको अवस्थामा दलको बैठक बसेर दलको नेता परिवर्तन गर्ने तर अध्यक्षको जिम्मेवारी अरू कसैलाई दिइरहनु नपर्ने निष्कर्ष पनि बैठकले निकालेको छ ।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend