Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै


    शुक्रबार, असार १३ २०८२
    600
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ । बैठक आज (शुक्रबार) बिहान ११ बजे पार्टी केन्द्रीय कार्यलय आलोकनगरमा बस्ने भएको हो ।

    बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, पार्टीको आगामी रणनीति, केन्द्रीय कमिटीले गरेका निर्णय कार्यान्वयन लगायतको विषयमा छलफल हुने प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले बताए ।

    पार्टी उपाध्यक्ष गंगालाल तुलाधरका अनुसार बैठकमा अध्यक्ष नेपालले पतञ्जलि जग्गा प्रकरणमा आफूमाथि लागेको आरोपबारे ब्रिफिङ गर्नेछन् । पतञ्जलीको जग्गामा भएको भ्रष्टाचार प्रकरणमा विशेष अदालतले नेपाललाई ३५ लाख धरौटीमा छाडेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार