Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आन्दोलनका थप कार्यक्रम घोषणा गर्दै प्रचण्ड–नेपाल समूह


    सोमबार, माघ १२ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध सोमवार आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने भएको छ ।

    बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनको आयोजना गरी विरोधका कार्यक्रम घोषणा गर्न लागिएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

    माघ ९ गते काठमाडौंमा विरोध सभा गरी यसअघिका आन्दोलनका कार्यक्रम समापन गरिएको थियो । पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि नेकपा विभाजन भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार